मेष– प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।
वृष– व्यवसायमा प्रगति हुनेछ। नयाँ काम मिल्ने योग छ।
मिथुन– स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् ।
कर्कट– रसरागमा आकर्षण बढ्नेछ । प्रेममा सफलता मिल्नेछ ।
सिंह– खर्च बढनेछ। सरसामान हराउन सक्नेछ ।
कन्या– यात्राको योग छ। साथीभाइको सहयोग मिल्नेछ।
तुला– भ्रमणको अवसार मिल्नेछ। प्रेममा प्रगति हुनेछ।
वृश्चिक– हांसविलासमा रुचि बढ्नेछ । धर्मकर्ममा ध्यान जानेछ।
धनु– स्वास्थ्यमा सुधार आउनेछ । ऋणभार कम हुनेछ ।
मकर– विद्यामा प्रगति हुनेछ । प्रेम र दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ ।
कुम्भ– घरायसी किचलो बढ्नेछ । मनमा चिन्ता बढनेछ।
मीन– मनोरञ्जनको योग छ। साथीभाइ भेटघाट हुनेछ ।