२०७७ साल अधिक आश्विनशुक्लपक्ष असोज ४ गते आइतवार तृतीया तिथि स्वाती नक्षत्र चन्द्रमा तुला राशिमा
मेष राशि : रमाइलो यात्राहुने छ । काममा अवरोध हुने र अनावश्यकखर्च बढ्नेछ । मनचञ्चल र दुविधाग्रस्त रहला । काममा परिवारको सहयोग जुट्नेछ । अध्ययनमा मन जानेछ । नयाकामसन्तोषजनक रहला । समयमै निर्णय लिननसक्दाहात परेको काम समेत गुम्ने सम्भावना छ ।
बृष राशि : घुमघाम र मनोरञ्जनमाखर्च हुनेछ । पारिवारिक भेटघाटहोला । नोकरी सन्तोषजनक रहनेछ । कामगर्ने जाँगर हराउन सक्छ परिश्रम गर्नमन जाग्नेछ । रोकिएका काम बन्नेछन् । मानसम्मान प्राप्तहोला । आकस्मिकधनार्जन हुनेछ । वैदेशिक क्षेत्रका अधुरा कामपनिबन्नेछन् ।
मिथुन राशि : झगडामा अघि नबढ्नु होला । झूटा आरोप लाग्न सक्छ । स्वास्थ्यमा बाधा देखिएला । आर्थिक कारोबारमाबृद्घि हुनेछ । व्यापारमालाभहुनेछ । दिनको अन्त्यमा कामबन्नेछन् । पढाइमापनिप्रगतिहुनेछ ।मनोरञ्जनका कुरामाखर्च हुनेछ । पारिवारिक भेटघाटका साथै प्रियमित्रसँगभलाकुसारी हुनेछ ।
कर्कट राशि : रोकिएका कामबन्नेछन् । मानसम्मानका साथै आकस्मिकधनार्जन हुनेछ ।काममाजोश र जाँगर बढ्नेछ । दाम्पत्यजीवन सुखदायी रहनेछ । सीपमूलककार्यबाट फाइदाहुनेछ । व्यवसायबाटमनग्यलाभहुनेछ । पेयपदार्थ तथा सजावटका सामग्रीको व्यापार फस्टाउनेछ । स्वस्थ्यमा सुधार हुनेछ ।
सिंह राशि : आफन्तसँग मनमुटाव हुन सक्छ । आरोप लाग्न सक्छ सावधान रहनु होला । व्यवसायमा भने उपलब्धिहुनेछ । साझेदारी काममाविवादहुन सक्छ । रमाइलो यात्राहुनेछ । प्रियजनसँग भेट हुनेछ । अध्ययनमाकम रुचि रहला । रोकिएकाकामबन्नेछन
कन्या राशि : नयाँकाम सुरु हुने छ । बसाइ परिवर्तन हुनसक्छ । नोकरीमा पदप्रतिष्ठा बढ्नेछ । आर्थिक सङ्कट टर्नेछ । सवारी साधनबाट सुख मिल्नेछ । रमणीय यात्रापनिहुनेछ । व्यापारबाट यथेष्टलाभहुनेछ । आफन्तको सहयोग रहनेछ । शिक्षामाप्रगतिहोला ।काममा ढिलासुस्तीहुन सक्छ ।
तुला राशि : बोलीको प्रभाव बढ्ने छ । धर्मकर्ममा मन जाला । भाग्यले साथदिनेछ ।नयाँ रोजगारीका कुराले सन्तोष मिल्नेछ । मित्रबाट सहयोग प्राप्तहुनेछ । व्यापार व्यवसायबाटमनग्ये धनलाभहुनेछ । सामाजिककार्यबाट प्रशंसा पाइनेछ । यात्राशुभहुनेछ ।अनावश्यकखर्चमाभनेसावधान रहनु होला ।
बृश्चिक राशि : राम्रो समय छ । व्यापार फस्टाउने छ । काममा सजिलै सफलतामिल्नेछ । आलोचनागर्नेहरुसंग भने सावधान रहनु होला । मुद्दामामिलामाजितहुनेछ । आर्थिक उन्नतिकामार्गहरु खुल्नेछन् । परिवारमा सुखशान्ति छाउनेछ । शिक्षा क्षेत्रमाप्रगतिहुनेछ ।प्रीयजनको साथले कामबन्नेछ ।
धनु राशि : पराक्रम बढ्नुका साथै कममाप्रशंसा मिल्नेछ । नयाँकामपाइने योग छ । स्थान परिवर्तनको सम्भावनापनि छ, सरुवा बडुवा हुन सक्छ । प्रेम प्रसङ्गमा नया मोडआउनसक्छ । स्वास्थ्य गडबड रहने कारण खानपानमा सचेत रहनुहोला । यात्रा रमाइलो रहनेछ । साझेदारी काममाविवादहुन सक्छ ।
मकर राशि : आफन्तको सहयोग बाट काम बन्नेछन् । वैदेशिक क्षेत्रकाकाममा सफलतापाइनेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । वस्त्र, गर गहना सम्बन्धीलाभहुनेछ । जागिरमा पदप्रतिष्ठा बढ्नेछ । परिवारमामङ्गलकार्य हुनेछ । अध्ययनअधुरो रहला । व्यापार व्यवसायबाटलाभहुनेछ । साथीभाइको सहयोग मिल्नेछ । भूमिवाहनको लाभहुन सक्छ ।
कुम्भ राशि : काममा ढिलासुस्तीहुन सक्छ । अनावश्यक काममा समयखर्च हुनेछ । आफन्तमा मनमुटाव हुन सक्छ । शरीरमाआलश्यता बढ्ने तथा मन चिन्तित रहनेछ । शिक्षामाप्रगतिहुनेछ । गलतव्यक्तिको सङ्गतमाफँस्ने सम्भावना छ । साझेदारी कामबाट फाइदाहुनेछ । मित्रजनबाट सहयोग हुनेछ ।
मीन राशि : आम्दानीका स्रोतहरु बढ्नेछन । नयाँ क्षेत्रमालगानीहुनेछ । अध्ययनमाजाँगर बढ्नाले शिक्षाएवं बौद्धिक क्षेत्रमाप्रगतिहुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । घरायसीकाम काजमा सन्तोष मिल्नेछ । सन्तानबाट सुखप्रप्तहुनेछ । रोगको प्रकोप हट्दै जानेछ । पारिवारिक सम्बन्धमजबुत रहनेछ ।