२०७७ साल आश्विनकृष्णपक्ष भाद्र ३० गते मंगलवार त्रयोदशी तिथि श्लेषा नक्षत्र चन्द्रमा कर्कट राशिमा १२ः५५ सम्म पछि सिंह राशिमा ।
मेष राशि : मान सम्मानमा वृद्धिभएर जानेछ । विग्रेको स्वास्थ्यमा सुधार भएर जानुका साथै नयाँकामको थालनी होला । नयाँ भोजनको स्वाद पाइने छ । सभा सम्मेलनमा भागलिन पाइएला ।
वृष राशि : विदेशी काम वाट लाभ लिन पाइने छ भने विदेश यात्राको अवसर प्राप्तहोला । धन र आर्थिक पक्षवाट केहि घाटाको सम्भावना छ । सतर्क भएर अर्थिक कारोवार गर्नुहोला ।
मिथुन राशि : व्यपार वाट लाभ प्राप्त हुनुको साथै नयाँ व्यपारको थालनी गर्न सक्ने समय छ । साथी भाइ सँगको सम्वन्धमा मधुरता छाउने छ । घर परिवारको सुख पाउन सकिन्छ ।
कर्कट राशि : जागिरको पाउने सम्भावना छ वा जागीरमा पदोन्नतीको सम्भावना पनि देखिन्छ । अरुको विष्वास गर्नु पूर्व धेरै सतर्क रहनुहोला अन्यथा फस्न सकिन्छ । अचानक धन प्राप्त हुन सक्छ ।
सिंह राशि : पिताजी सँग विग्रको सम्वन्धमा मधुरता छाउने देखिन्छ । भाग्यमा रोकिएको वस्तु,काम प्राप्त हुनेछ । प्रेममा राम्रो भएर जानेछ दाम्पत्य जीवनको भरपुर सुख सुबिधा प्राप्त हुन सक्छ ।
कन्या राशि : अचल सम्पत्ति किन वेच हुन सक्छ । गुप्त विद्यामा परंगत हुन सकिन्छ । पुरनो कामले तपाइलाइ समस्या वढाउन सक्छ । पुलिस केस जस्तो समस्याले मानसिक तनाव वढाउन सक्ने सम्भावना छ ।
तुला राशि : अचानक कुनै नराम्रो खबरले गर्दा तपाइको मन अशान्तहुनेछ । पिताजीको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ । दिनको अन्त्यतिर भने आर्थिक लाभको समय छ ।
वृश्चिक राशि : दाम्पत्यजीवन राम्रो हुनुका साथै प्रेमीका सँगभएको कुनै संखाकम भएर जानेछ तथा सम्वन्ध राम्रो हुनेछ । चौपाय तथा घर परिवारको सुखसुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
धनु राशि : चोटपटकको सम्भावना छ सम्यमता अपनाउनुहोला । शत्रुको कारण काममा वाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा झगडा पर्न सक्नेछ ।
मकर राशि : समय खराव छ । शत्रुका कारण समस्या देखापर्न सक्नेछन् । स्वास्थ्यमा समस्या हुनुका साथै दाम्पत्यजीवनमा कलहको वातावरण वन्नसक्नेछ अविस्वासको कारणले गर्दा खेरि ।
कुम्भ राशि : सन्तान सुखका साथै घर परिवारमा मांगलीक कार्यको समय देखिन्छ । आर्थिक समस्याले भने सताउन सक्नेछ । सापटिदिएको धन फिर्ता नआउनाले रिनमा वृद्धिहुने देखिन्छ ।
मीन राशि : चौपाय तथा वाहन वाट दुःख पाउन सकिन्छ । माताको स्वास्थ्यमा देखापर्नुका साथै घर परिवारमा कलहको वातावरण वन्नसक्नेछ सम्यमता अपानाउनु होला ।