२०७७ साल भाद्रशुक्लपक्ष भदौ ६ गते शनिवार चतुर्थी तिथि हस्ता नक्षत्र चन्द्रमा कन्या राशिमा ।
मेष राशि : गरेको काममा प्रसम्सा प्राप्तहुने देखिन्छ । नँया कामपाउने वा सुरुगर्ने राम्रो समय छ । सन्तान सुखको साथै दाम्पत्य जीवनमा रमाइलो हुनेछ तथा प्रेमी वा प्रेमीका सँगको सम्वन्ध राम्रो भएर जानेछ ।
वृष राशि : नया व्यक्तिसँगको भेटले मन रामाउने छ । भोजनमा नँया परिकारको आनन्द लिन सक्नु हुनेछ । धेरै समय वाट विग्रेको काम वनेर जानेछ तथा काममा प्रसम्सा प्राप्तहुने छ । तथा पदोन्नतीको सम्भावना देखिन्छ ।
मिथुन राशि : समय तपाइको पक्षमा भएता पनि स्वास्थ्यले भने साथ दिदैन खानपिन तथा पुरानो रोगभए सतर्कहुनुहोला । धन प्राप्तिको समय छ । साथीभाइ इष्टमित्रवाट सहयोग प्राप्त्हुनेछ । घर परिवारको आनन्द प्राप्त हुनेछ ।
कर्कट राशि : सरकारी क्षेत्रवाट लाभ प्राप्त हुनेछ । नया रोजगार प्राप्त हुनेछ । कुटुम्व वा साजेदारिमा गरेको व्यपार व्यवसायवाट भने धेरै लाभ प्राप्तहुने तथा जागीरमा पदोन्नतिको सम्भावना छ । स्वास्थ्यमा सामान्य समस्या होला ।
सिंह राशि : धन वा जागिर व्यवसायवाट भने राम्रो लाभ मिल्नेछ । टाउको अथवा छातिमा सास्थ्य समस्यादेखा पर्न सक्नेछ । यत्रा गर्दा विचार गर्नुहोला अन्यथा चाोटपटकको सम्भावना छ । नँया वाहन सुख प्राप्त होला ।
कन्या राशि : आर्थिक हानिको साथै व्यवसायीक पाटनर सँग सम्बन्धमा समस्या देखापर्न सक्नेछ । सामान्य रुगाखोकिको कारण स्वास्थ्यमा समस्या देखिन सक्छ सत्रक रहनुहोला । विवाद गर्नुपर्ने दिन छ सतर्क रहनुहोला ।
तुला राशि : समय सामान्य मेनतमा पनि राम्रो आर्थिक लाभ गर्न सक्नुहुनेछ । राम्रो हुदा हुदैपनि अचानक घर परिवारमा आउने समस्याले गर्दा मन खिन्नहुने देखिन्छ । आमाको स्वास्थ्यमा पनि समस्या होला ।
वृश्चिक राशि : आर्थिक हानिको साथै व्यवसायमा केहिसामान्य समस्याहरु देखापर्न सक्नेछन् । सन्तान सुखको योगभने राम्रो हुनुका साथै यात्रा वा नँया काममा लगानि गर्ने अवसर प्राप्त्हुन सक्नेछ । सन्तान सुख प्राप्त होला ।
धनु राशि : भाग्यमानी हुने दिन छ । काम गर्दा मन धेरै चञ्चलनगरिगर्नुहोला तपाइलाइ भविष्यमा राम्रो लाभ हुने काममा हात हाल्नुका साथै आर्थिक वृद्धिभएर जानेछ । तथा घर परिवारमा रमाइलो वातावरण वन्ने।
मकर राशि : आर्थिक वृद्धिभने राम्रो हुनेछ । साथीभाइ सँग रामाइलो भेटघाट हुन सक्नेछ भने लगेको धनको आगमनमो राम्रो समय देखिन्छ । तथा प्रसम्सा प्राप्तगर्ने समयछ काममा तथ व्यवसायमा ।
कुम्भ राशि : शत्रुको कारण समस्या भएको काम वनेर जाानेछ । तथा साथ दिने व्यक्तिहरुको वृद्धिहुनेछ । सामान्य पेट तिरको भागमा समस्या देखापर्न सक्नेछ । आर्थिक हानि हुनसक्छ सम्यमता अपनाउनु होला ।
मीन राशि : साजेदारि व्यपार वाट लाभ मिल्नुका साथै कतै अनलाभइ वा मार्केटिक जस्तो काम गर्नु हुन्छ भने लाभ प्राप्तहोला । मन घर परिवारमा रामाउनुका साथै स्वास्थ्य ठिक भएर जानेछ ।