२०७७ साल भाद्रशुक्लपक्ष भदौ ५ गते शुक्रवार द्वितीया तिथि उत्तरफाल्गुनी नक्षत्र चन्द्रमा सिंह राशिमा ।
मेष राशि : सन्तान सुखपाउनुका साथै तपाइको वुद्धिको प्रसम्सा वढ्नेछ । चौतर्फ लाभको समय छ । प्रेम तथा दाम्पत्यजीवनमा सुमधुरता वढेर जानेछ । घर परिवारको सुखमा वृद्धि हुने देखिन्छ ।
वृष राशि : अचल सम्पतिको साथै वाहान सुखपाउन सक्ने समय छ । मनमा भने आर्थिक गगिविधी सम्वन्धि कुरा खेल्नेकारणले गर्दा समस्याहुनेछ । घर तथा परिवारको सुख प्राप्तगर्नु हुनेछ ।
मिथुन राशि : थोरै मेहनतमा पनि धेरै राम्रो प्रतिफल पाउन सक्ने समय छ । पराक्रम वढेरजानुका साथै साथ र सहयोग गर्नेको वृद्धि हुनेछ । आर्थिक समस्याले भने सताउनेछ ।सापटि दिएको धन आउने छैन ।
कर्कट राशि : धेरैनै सम्यमता अपनाएर व्यक्तिहरु सँगकुरा गर्नु होला अन्यथा मतमतान्तर हुन सक्छ । अचल सम्पत्ति किनवेच हुन सक्नुका साथै सभा सम्मेलनमा जान पाइन सकिन्छ । आर्थिक आम्दादि वढ्ने ।
सिंह राशि : तापइको व्यत्तित्वको प्रभाव वढ्नुका साथै मन सम्मानमा वृद्धिहुनेछ । आर्थिक लाभहुन सक्छ अचानक । देश विदेश घुम्नेअवसर प्राप्त गर्न सकिन्छ । नँय कपाडाको लगाउन पाइने छ ।
कन्याः धेरै सम्यमता अपनाउनु जरुरी छ अन्यथा नगरेको गल्तिमा फस्नुका साथै आरोेप प्रत्यरोप लाग्न सक्नेछ । आर्थिहानिको समय घर परिवारमा कसैको स्वाथ्यलाइ लिएर । यत्रा नगर्नुहोला ।
तुला राशि : धेरै दिन वाट रोकिएको काम वन्नुका साथै आर्थिक लाभको समय वनेको छ । काममा प्रसम्सा प्राप्तहुनुका साथै मान सम्मानमा वृद्धिभएर जानेछ । दाजु भाइ सँगको सम्वन्धमा मधुरता छाउने छ ।
वृश्चिक राशि : जागिर पाउन सक्ने अथवा पदोन्नतीको सम्भावना छ । काममा प्रसम्सा प्राप्त्हुनेछ भने व्यवसाय फस्टाएर जानेछ । तथा सन्तान सुखका साथै परिवारमा रमाइलो हुनेछ ।
धनु राशि : पिताजीको स्वस्थ्यमा समस्या आउने कारणले गर्दा आर्थिक हानि हुनेछ । भाग्यमा आउदै गरेको वस्तु रोकिनुका साथै झुटाआरो लाग्नेछ । सम्यमता अपनाउनु जरुरीछ । धेरै मेनत गर्नु पर्ने समय छ।
मकर राशि : आगो हतियार वाट जोगिनु होला अन्यथा चोटपटकको साथै पोल्नसक्नेछ । विग्रेको काम भने वनेर जानेछ , रोकिएको धन प्राप्त्हुनुका साथै साथिभाइले तपाइलाइ सहयोग गर्ने छन् ।
कुम्भ राशि : दाम्प्त्यजीवनमा भएको समस्या हटनुका साथै सम्वन्धप्रागाढ वनेर जानेछ । आर्थिलाभ हुनेछ । व्यपार व्यवसायवाट । नँया कामको अवसर प्राप्त्हुन सक्नेछ भने नँय व्यत्ति सँगको भटले मन रमाउने।
मीन राशि :शत्रुको कारण महत्वपूर्ण काम विग्रन सक्छ । देश विदेशको यात्रागर्ने अवसर प्राप्तहुन सक्नेछ । सन्तान सुखको समयछ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नन सक्नेछ ।