
२०७७ साल भाद्रकृष्णपक्ष श्रावण २७ गते मंगलवार अष्टमी तिथि भरणि नक्षत्र चन्द्रमा मेष राशिमा ।
मेष राशि : दाजुभाइ सँगको सम्वन्ध राम्रोहुनुका साथै पराक्रम वडेर जानेछ । थोरै प्रयासमा पनि राम्रो सफलता हातपार्न सकिने छ तथा गरेको काममा सन्तुष्टि मिल्ने देखिन्छ ।
वृष राशि : बोलीको प्रभाव राम्रो हुनुका साथै कुटुम्वसँगको सम्वन्ध सुमधुर भएर जानेछ । फसेको धन आउनुका साथै अचल सम्पती प्राप्त गर्न सक्नेसमय छ । मान सम्मानमा वृद्धि हुने देखिन्छ ।
मिथुन राशि : व्यक्तिवको प्रभाव राम्रो भएर जानुका साथै तपाइसँग रिसाएर वसेका मान्छ तपाइ प्रति प्रभावित पर्ने छन् । स्वास्थ्यमा कुनै समस्या थियो भने कम भएर जानेछ । घर परिवारमा मांगलिक कार्य हुनेछ ।
कर्कट राशि : शत्रु वा अल्छिको कारण काममा आएको समस्या हटेर जानुका साथै विदेश सँग रिलेटिभ काम वन्नेछ । यात्रा गर्ने अवसर प्राप्तहुन सक्छ । धन आगमनको नँया श्रोत पत्तालाग्न सक्छ ।
सिंह राशि : आर्थिक लाभको साथै जग्गा जमीन वा अचल सम्पतिवाट लाभ प्राप्तगर्न सक्नुहाुनेछ । घरमा भने सामान्य कलहको वातावरण वन्नसक्नेछ सम्यमता अपानाउनुहोला । रोजगारमा प्रसम्सा प्राप्त हुनेछ ।
कन्या राशि : मनमा नैरास्यता छाउनुका साथै गरेको काममा वाधा अर्चन देखापर्न सक्नेछ । घरमा कुनै आर्थिक समस्या थियो भने कम भएर जानेछ । आर्थिक हानिको समयछ सम्यमता अपनाउनु होला ।
तुला राशि : अचानक कुनै नराम्रो खबरले गर्दा तपाइको मन अशान्तहुनेछ । पिताजीको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ । दिनको अन्त्यतिर भने आर्थिक लाभको समय छ ।
वृश्चिक राशि : दाम्पत्यजीवन राम्रो हुनुका साथै प्रेमीका सँगभएको कुनै संखाकम भएर जानेछ तथा सम्वन्ध राम्रो हुनेछ । चौपाय तथा घर परिवारको सुखसुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
धनु राशि : चोटपटकको सम्भावना छ सम्यमता अपनाउनुहोला । शत्रुको कारण काममा वाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा झगडा पर्न सक्नेछ ।
मकर राशि : समय खराव छ । शत्रुका कारण समस्या देखापर्न सक्नेछन् । स्वास्थ्यमा समस्या हुनुका साथै दाम्पत्यजीवनमा कलहको वातावरण वन्नसक्नेछ अविस्वासको कारणले गर्दा खेरि ।
कुम्भ राशि : सन्तान सुखका साथै घर परिवारमा मांगलीक कार्यको समय देखिन्छ । आर्थिक समस्याले भने सताउन सक्नेछ । सापटिदिएको धन फिर्ता नआउनाले रिनमा वृद्धिहुने देखिन्छ ।
मीन राशि : चौपाय तथा वाहन वाट दुःख पाउन सकिन्छ । माताको स्वास्थ्यमा देखापर्नुका साथै घर परिवारमा कलहको वातावरण वन्नसक्नेछ सम्यमता अपानाउनु होला ।