२०७७ साल श्रावण शुक्लपक्ष साउन १९ गते सोमबार पुर्णिमा तिथि जनैपुर्णिमा-रक्षाबन्धनं
मेष : आजको दिन तपाइको लागि राम्रो मान्न सकिन्छ, राम्रो कर्म को समय रहेको छ , नया“ कामको खोजिमा हुनहुुन्थ्यो भने तपाइले नया“ काम पाउने सम्भावना रहेको छ ,अभिभावक सग“को सम्बन्धमा सुधार आउने छ , यस्तै कर्म बलियो भएको कारणले काममा पद्धोन्ति हुने सम्भावना पनि रहेको छ ।]
बृष : आजको दिन तपाइको लागि सामान्य नै रहन्छ ,व्यक्तित्व को प्रभाव बढेर जानेछ , मानसम्मान प्राप्त हुने छ , स्वस्थमा सामान्य समस्या देखा पर्नेछ, आर्थिक बृद्धी हुनेछ, विभिन्न सभासम्मेलन हरुमा जाने अवसरहरु प्राप्त भई नया“ व्यक्ति सग“को भेटघाटले मन प्रसन्न हुनेछ ।
मिथुन : यस राशि भएका ब्यक्ति हरुको लागि आजको दिन खासै रम्रो मान्न सकिदैन , स्वास्थ्य समस्या आउने छ त्यसैले चिसो बाट जोगिनु होला अन्यथा चिसोकै कारणले हस्पिटल भर्ना हुनुपर्ने जस्तो समस्या आउन सक्दछ ,सामान्य चोटपटक को पनि सम्भावना रहेको छ सर्तक रहनु होला , बोल्दा बिचार पु¥याउनु होला अन्यथा भैm–झगडाको पनि सम्भावना रहेको छ ।
कर्कट : आजको दिन तपाइको लागि सबल रहेको छ, मनमा शान्ति हुने तथा प्रेम जिवनमा सुमधुरता आउने छ , दाम्पत्य जिवन सुखमय हुने योग रहेको छ , यसैगरि साझेदारि बाट गरेका काममा सफलता प्राप्त हुने छ ,लामो यात्राको समय रहेको छ , मन प्रसन्न हुने छ ।
शिंह : तपाइको लागि आजको दिन खासै राम्रो मान्न सकिदैन , आर्थिक कारोबार गर्दा सर्तकता अपनाउनु होला, ।ऋण लिन दिन गर्दा थारै डराउनु हाला अन्यथा त्यसले समस्या पार्न सक्दछ , शत्रु वृद्धिको समय रहेकाले काम गर्दा बिचार पु¥याउनु होला, सामान्य छालाका रोगहरु देखा पर्न सक्ने छन , सन्तान सुख भने प्राप्त हुने योग रहेको छ ।
कन्या : समय राम्रो रहेको छ, सन्तान सुखको समय रहेको छ , बुद्धि को बिकास हुने छ , त्यस्तै लेखा सम्बन्धि काम गर्नुहुनेहरुको लागि पद्धोनति को सम्भावना रहेको छ , कर्ममा प्रगति को योग रहेकोले राम्रा राम्रा कामहरु बन्ने योग रहेको छ ।
तुला : तपाइको लागि आजको दिन सामान्य रहेको छ , आमाको स्वास्थ्य मा आएको समस्या कम भएर जाने छ , यसैगरि शनि–चन्ıमामा विष योगको कारणले मनमा अशान्त हुने, मनमा धेरै कुराहरु खेल्ने जस्ता समस्याहरु आउन सक्दछन । यस्तै बोल्दा बिचार पु¥याउनु होला अन्यथा रिसको मात्रा बढ्नाले भैmझगडा को सम्भावना रहेको छ ।
वृश्चिक : समय सबल रहेको देखिन्छ , पराक्रम बढ्ने छ ,सामान्य मेहेनत र सामान्य कोशिश ले पनि ठुलो काम बन्ने योग रहेको छ , यस्तै दाजु भाइ दिदि बहिनिको सम्बन्धमा सुमधुरता छाउने छ ।
धनु : आजको दिन तपाइको लागि राम्रो मान्न सकिन्न, बोल्दा बिचार पु¥याउनु होला अन्यथा भैmझगडाको सम्भावनाको रहेको छ । अचल सम्पति किन्ने जस्ता योगहरु रहेको छ, नया“ घर घडेरि जोड्ने सम्भवना रहेतापनि घमन्डपन बढ्नाले आफन्त स“गको सम्बन्धमा भने फाटो आउन सक्दछ ।
मकर : यो राशि भएका व्यक्तिहरुको लागि आजको दिन सामान्य रहेको छ , काममा पद्धोन्नति हुने तथा नया कामहरु बन्ने सम्भावना रहेको छ , बोलिमा प्रभाव बढ्नाले सजिलै अरुको मन जित्न सकिने छ , गरेका कामहरुमा सफलता प्राप्त हुने छ ।
कुम्भ : यस राशि भएका व्यक्ति हरुको लागि आज सामान्य नै छ , खर्चमा बृद्धि भइ आर्थिक पक्षमा थोरै समस्या भएतापनि सामाजिक क्षेत्रमा वा सेयर मार्केटमा गरेको लगानि बाट मनग्य आम्दानि ह्ने योग रहेको छ ।
मिन : आजको दिन त्यति राम्रो मान्न सकिदैन , दाजुभाइको स्वस्थ्यमा समस्या आउन सक्ने सम्भावना रहेको छ , कर्म गर्दा बिचार पु¥यउनु होला अन्यथा अपजसको सम्भावना रहेको छ , आम्दानिमा भने बृद्धि हुने योग रहेको छ ।