२०७७ साल श्रावणकृष्णपक्ष साउन २ गते शुक्रवार द्वादशी तिथि रोहिणी नक्षत्र चन्द्रमा वृष राशिमा ।
मेष राशि : राम्रो होला भनेर सोचेको भन्दा धेरै राम्रो सफलता हातपार्नु हुनेछ । आर्थिक लाभको साथै काममा नँया अवसर प्राप्तहुन सक्नेछ । विद्यार्थीको लागि पढाइका क्षेत्रहरु राम्रो भएर जानेछन् ।
वृष राशि : आमाको स्वास्थ्यलाई लिएर समस्या देखा पर्न सक्ने छ । वाहान वा चौपायको सुख वाट वञ्चीत हुनुपर्ने हुन सक्छ । मनमा धेरै कुरा खेल्ने कारणले गर्दा मन विचलित हुनेछ ।
मिथुन राशि : सन्तान सुखको समय छ । प्रेमी वा प्रेमीका सँगको सम्वन्ध राम्रो हुनेछ । व्यपार व्यवसायमा पनि राम्रो आर्थिक लाभ हुन सक्नेछ । यात्राको अवसर प्राप्त गर्न सक्नुहुनेछ ।
कर्कट राशि : शत्रु वृद्धि हुनका साथै शत्रुका कारण गरेको काममा वाधा अर्डचन आउने छ । स्वास्थ्य समस्याले सताउन सक्नेछ । अनावस्यक यात्रा वा झगडा पर्न सक्नेछ सतर्क रहनु होला ।
सिंह राशि : आर्थिक लाभहुनुका साथै लगानि गर्ने नँया अवसर प्राप्तहुन सक्छ । दाजुभाइ सँगको सम्वन्ध राम्रो हुनेछ । विदेश सँग सम्वन्धित कामहरु वन्नेछन् । नयाँ सथिभाई सँग नँया सम्वन्ध गासिनेछ ।
कन्या राशि : कर्म धरै गरेतापनि प्रतिफल थोरै पाउने समय छ । आर्थिक कारोवार नगर्दा राम्रो हुनुका साथै धन डुव्ने सम्भावना पनि देखिन्छ । घर परिवारको सुख सुविधा पाउने समय छ । दाम्पत्य जीबनमा मधुरता हुने देखिन्छ।
तुला राशि : भाग्यले साथ दिनुका साथै थोरै मेहनतमा पनि धेरै लाभ प्राप्तहुन सक्नेछ । नयाँ अवसरको सदुपयोग गर्नुहोला ।
वृश्चिक राशि : चोटपटक लाग्ने वा स्वास्थ्यमा समस्या देखिन सक्नेछ । मुख वा खुट्टामा समस्याहरु देखा पर्न सक्नेछ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । यात्रा नगर्नु होला अन्यथा समस्यामा पर्न सकिन्छ ।
धनु राशि : साथिभाइहरु कुनै समस्या थियो भने सो हटेर जानुका साथै सम्वन्धमा मधुरता छाउने छ । नयाँ व्यत्तिसँगको भेटले मन रमाउनुको साथै नयाँ अवसर प्राप्त हुन सक्छ ।
मकर राशि : शत्रु वढ्नुका साथै स्वास्थ्यमा समस्या देखापर्नेछ । पत्निको स्वास्थ्यमा पनि समस्या हुन सक्छ । घर परिवारमा कलहको वातावरण बन्न सक्छ बोल्दा विचार पुराउनु नै बुद्धिमानी हुने देखिन्छ ।
कुम्भ राशि : वल वुद्धि वढेर जानेछ । मनमा प्रशन्नता छाउने छ गरेको काममा सफलता प्राप्त हुने कारणले गर्दा । सन्तान सुख तथा माताको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ ।
मीन राशि : धरै राम्रो समय छैन । आर्थिक हानिका साथै दाजुभाइ सँगको सम्वन्धमा समस्या देखापर्न सक्नेछ । वोल्दा विचार गर्नुहोला अन्यथा शत्रु बढ्नेछन् । आफन्त सँगको भेटले मन रमाउने छ ।