काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मतदान जारी रहेको छ । बिहान ७ बजेपछि शुरू भएको मतदान साँझ ५ बजेसम्म गर्न पाइनेछ ।
यसै क्रममा सहमहामन्त्रीका उम्मेदवार अजयबाबु शिवाकोटीले पनि मतदान गरेका छन् ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik