कठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमाथि छानविन गर्न उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ । आज संसद वैठकमा रास्वपाले सो माग गरेको हो ।
रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने घोषणा गरे ।

© copyright 2025 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik