काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
सांसदहरूले नाराबाजी नै गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको सुनाएका छन् ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik