काठमाडौँ -प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गण्डकी प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन्।
छलफलको क्रममा प्रदेशका विकास योजनाहरू, संघ-प्रदेश समन्वय, तथा स्थानीय तथा राष्ट्रिय नीतिगत मुद्दाहरूमा विचार-विमर्श भएको जनाइएको छ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik