काठमाडौँ । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई दिएको छ ।
प्रतिनिधि सभा भने यसअघि नै विघटन भइसकेको छ ।

© copyright 2025 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik