काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको कुसुन्तीस्थित निवासबाट बुधबार साँझ प्रहरीले सम्पादक श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा पक्राउ गरेको बताइएको छ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik