काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। विपक्षीले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिको विरोधमा उठेर अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन्।
उनका अनुसार, बैठक भोलि १२:१५ बजे बजेसम्मका लागि स्थगित गरिएको हो ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik