काठमाडौं – प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
सभामुख डोलप्रसाद अर्यालका अनुसार, आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरिएको हो ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik