२०७७ साल अधिक आश्विन शुक्लपक्ष असोज १६ गते शुक्रवार प्रतिपदा तिथि रेवती नक्षत्र चन्द्रमा मीन राशिमा
मेष राशि : पारिवारिक शुखमिल्ने छ । कार्यालयमा मानहानीहुन सक्छ सावधान रहनु होला । कटु वचनबोेलिन सक्छ बिचार गर्नुहोला । ब्यवसायमा उत्तम समय छ । कामप्रतिलगाब बढ्नेछ र दाम बढ्नेछ । प्रेमी प्रेमिकाबिचको सम्बन्ध प्रगाड रहनेछ ।
बृष राशि : यात्राले खुशिबनाउनेछ । लेनदेनको मामिलामाअत्यन्त सजग रहनुहोला । मायालुका मीठा कुराले मख्खबनाउनेछ । काममामन लगाउन सके प्रसस्त उपलब्धि हासिल हुनेछ । मान प्रतिष्ठा बड्ने देखिन्छ । ठुला बडा ब्यक्तिबाट कामको प्रशंसाहुनेछ ।
मिथुन राशि : हचुवामाभन्दा योजनाबनाएर काममा जुटन सके बडि फलिफावहुने छ । पारिवारमा मनोरंजन प्राप्तहुनेछ । नया कामबाटपनि सोचे जस्तो फाईदा लिन सकिनेछ । आफन्त वा साथीभाइले काममा सहयोग गर्नेछन् ।
कर्कट राशि : मन परेको सामानकिन्नपाइनेछ । बादविबादबाट जोग्गिनुहोला । मिठा खानेकुरा पाइनेछन् । सोचेकाकामबन्ने छन् । देश बिदेशबाट राम्रो समाचार सुन्नपाईनेछ । यात्रामा रमाउने समय छ । धार्मिक कार्यमा राम्रो समय छ ।
सिंह राशि : आज सम्बन्ध शुखमय रहनेछ । स्वास्थ्य गडबड रहला सजग रहनुहोला । नयाँ योजनाका कुरामादिमाग र समय खर्च हुनेछ ।ब्यवसाय मध्यमखालको छ । घर जग्गा सम्बन्धीकाममाशुभ संकेत देखिनेछ ।
कन्या राशि : मन रमाउने समय छ । प्रयास गरे काममा सफलतामिल्नेछ । नयाकाम सुरु हुने देखिन्छ । आर्थिक लाभमिल्नेछ । चिसोबाट जोगिनु होला । मानसिक चंचलताआउने छ । नयाकामको सोच बन्ला । यात्राको शुअवसरमिल्नेछ ।
तुला राशि : साथीभाईको सहयोगले काममा देखिएका समस्या समाधानहुनेछन् । ब्यापार राम्रै सँग फस्टाउनेछ । सामान वा धनमाल हराउनपनि सक्छ सावधान रहनुहोला । मायालुले असन्तोष ब्याक्तगर्ने साम्भावनाछ । बिशेषकामलाई आज स्थगित राख्नु नै उचितहुने देखिन्छ
बृश्चिक राशि : अधिकप्ररिश्रमको योग छ । उपलब्धिपनि सोहि अनुरुपमिल्नेछ । नोकरीमापदोन्नतीहुने देखिन्छ । भाग्यले साथदिएकोछ । इष्टमित्रले काममा राम्रो सहयोग गर्नेछन् । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ, सावधान रहनु होला ।
धनु राशि : समाजमा प्रतिष्ठा बढ्ने छ । कुनै उपहार मिल्ने देखिन्छ । पारिवारिक बातावरण सौहार्दपूर्ण रहला । खानपानमा ध्यानदिनु होला । काम पुरा गर्न निक्कै भागदौड गर्नु पर्ला । भाग्यले निक्कै साथदिएको छ, परिश्रममाजोड दिनसके लाभमिल्नेछ ।
मकर राशि : रचनात्मक कामहुने छ । ठुला बडाबाट लिएको सल्लाह सार्थक रहने छ । व्यवसायमा मन्दलाभ रहेपनि मन प्रशन्न रहनेछ । रोकिएर बसेको पैसा उठने देखिन्छ । काममा तपाईंको आलोचनाहोला । भुमी तथा आर्थिक कारोबारमा राम्रै लाभहुनेछ ।
कुम्भ राशि : नयाकाममा सोच बिचार गरेर मात्राहातहाल्नु होला । आज रिसलाई आफ्नो बसमा राख्नु पर्नेछ । कामबन्नाले मन रमाउनेछ । प्रेम प्रस्ताबआउने देखिन्छ । योजनाअनुरूप नै कामहरु बन्नेछन् । पारिवारिक वादविवादलाई कमगर्नु होला ।
मीन राशि : नोक्सानहुने सम्भावना रहेकोछ । यात्रामापनि केहीखतरा रहेकोछ । दाम्पत्यजीवनमा सुख हुने देखिन्छ । स्थाइ सम्पत्ति खरिद गर्ने कुरामाहतार नगर्दा नै राम्रो हुनेछ । सहयोग भने कमपाइएला । आज काममाबाधाको सामनागर्नुपर्नेछ ।