
२०७७ साल श्रावणशुक्लपक्ष साउन १५ गते विहिबार पुत्रदा एकादशी तिथि अनुराधा नक्षत्र चन्द्रमा वृश्चिक राशिमा ।
मेष : भाग्यमा वृद्धि हुनेछ रोकिएको काम बन्नुका साथै नयाँ कामको थालनी गर्न सक्ने अवसर प्राप्त हुन सक्छ । पिताजीसगँ मिलेर गरेको काममा सफलता हात पर्न सक्नेछ ।
वृष : स्वास्थ्यमा विचार गर्नुहोला अन्यथा चोट पटक वा सामान्य रुगा खोकिले सताउन सक्नेछ । काममा भने वाध अर्चन प्राप्त हुन सक्छ । अरुको विस्वास गर्नु पूर्व धेरै विचार गर्नु होला ।
मिथुन : रोजगार वा दाम्पत्य जीवनमा भएको समस्या कम भएर जानुका साथै दाम्पत्य जीवनमा सफलता हात पर्ने छ । पाटनरमा गरेको काममा सफलता हात पर्ने छ ।
कर्कट : स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्नुका साथै मामा सँग मिलेर गरेको काममा समस्या देखापर्न सक्नेछ । शत्रु भने परास्त हुनुका साथै रोजगारको अवसर छ ।
सिंह : सन्तान सुखको साथै बुद्धि लगार गर्ने काममा प्रसम्सा प्राप्त हुनेछ । आर्थिक हानिको समस्या कम भएर जाानुका साथै व्यवसाय वाट लाभ प्राप्त हुन सक्ने छ । स्वास्थ्यमा सुधार हुदै जानेछ ।
कन्या : घर परिवारमा सामान्य कलहको वातावरण वन्न सक्नेछ । गरेको काममा भने प्रसम्सा प्राप्त हुनुका साथै नया काम वा रोजगारको अवर प्राप्होला । आमाको स्वस्थ्यलाइ लिइर समस्या हुनेछ ।
तुला : थोरै मेनत गर्दा पनि ठुलो परिणाम हात पर्ने छ । रोकिएको धन आउनुका साथै साथिभाइ सँगको भटले मन रमाउने छ । तपाइले गरेको कामको चौतर्फ प्रसम्सा प्राप्त हुन सक्नेछ ।
वृश्चिक : बोलीमा सम्यमता अपनाउनु जरुरी छ अन्यथा विवादमा पर्न सकिन्छ । कुटुम्ब साँगको सम्वन्ध भने सप्रेर जानुका साथै नँया कमको थालनी हुन सक्ने छ । धन प्राप्त हुन सक्छ अकाल्पनीक ।
धनु : मान सम्मानमा वृद्धि हुनुका साथै तपाइको प्रसम्सा गर्ने व्यत्ति हरु वढ्ने छन् । तापइको आत्मबलमा वृद्धिहुने कारणले गर्दा तपाइको काम वा व्यवसायमा पनि नाफामुलक हुनेछ ।
मकर : समय अलि खरव छ सतर्क भएर काम वा व्यवसायमा हात हाल्नु होला । दाम्पत्य जीवनमा पनि सामान्य समस्या हरु देखा पर्न सक्नेछन् । सतकै भएर काममा अगाडि जादा राम्रो होला ।
कुम्भ : आर्थिक लाभको साथै काममा प्रसम्सा प्राप्त गर्न सक्ने सामय छ । अकाल्पनीक धन प्राप्त होला । रोजगारमा गुमेको पद वा धन प्राप्त हुन सक्छ दाम्पत्य जीवनमा भरपुर सुख आनन्द प्राप्त होला ।
मीन : काममा मन लाग्नुका साथै गरेको काममा सफलता हात पर्ला । धोका दिएका व्यत्तिहरु तपाइसँगनै झुक्न आउने कारणले गर्दा विग्रेको काम भने वन्नेछ ,मन प्रसन्नहुनेछ ।