तीर्थाटनका लागि सभापति लामिछाने भारततर्फ
रास्वपाका सभापति लामिछाने धनगढी, ६ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमण जाने क्रममा शुक्रबार बिहान धनगढी विमानस्थलमा । तीन दिने भारतका विभिन्न धार्मिकस्थलको दर्शनका लागि उहाँ पत्नीसहित गड्डाचौकी नाका भएर भारत जाँदै हुनुहुन्छ। तस्बिरः शेरबहादुर सिंह/रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै