विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल
सभामुख अर्याल–सम्बोधन महोत्तरी, ३० कात्तिकः सभामुख डोलप्रसाद अर्याल आज दिउँसो महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्नुहुँदै । वीरगञ्जमा छठ पर्व मनाएर उहाँ हुलाकी सडक हुँदै बर्दिवास पुग्नुभएको हो। तस्बिरः गोपालप्रसाद बराल÷रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै