भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण
हेटौँडा, १४ कात्तिक : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, चिसापानीमा कृष्णप्रसाद सापकोटाले चार कठ्ठा क्षेत्रफलमा लगाएको सयपत्री फूलखेती । हेटौँडास्थित जनप्रिय बहुमुखी क्याम्पसमा बीएस्सी एग्रिकल्चर अध्ययनरत सापकोटाले लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ । तस्बिर : बसन्त भण्डारी/रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै