नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
सम्झौतापत्र आदानप्रदान हुँदै काठमाडौँ, १ कात्तिकः नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारी र नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक उत्सव ढुङ्गानाबीच आइतबार काठमाडौँमा नेपाल प्रिमियर लिग (एनपीएल) का खेलका लागि प्रायोजनसम्बन्धी सम्झौतापत्र आदानप्रदान हुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै