नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
मैतीदेवी मन्दिरमा लामबद्ध भक्तजन काठमाडौँ, १ कात्तिकः बडादसैँको महाअष्टमीका दिन आइतबार काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिरमा दुर्गा भवानीको पूजा आराधना गर्न लामबद्ध भएका भक्तजन । तस्बिरः लोकेश धामी/रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै