भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै
तीज पर्वमा पहिलोपल्ट केदरनाथको मन्दिर खुला भक्तपुर, २९ भदौः महान् पर्व हरितालिका तीजको दिन सोमबार पहिलोपल्ट भक्तजनका लागि खुल्ला गरिएपछि दर्शन एवं पूजापाठ गर्न आएका भक्तजनको घुइँचो । यो मन्दिर राजा यक्ष मल्लद्वारा स्थापित गरिएको थियो । यस मन्दिर वर्षको दुईपल्ट बुद्ध पूर्णिमा र शिवरात्रिको दिनमा खुल्ने गरिएकामा यस वर्षदेखि हरितालिका तीजका लागि पहिलोपल्ट खोलिएको पुजारी प्रमिलराज सुवेदीले बताउनुभयोे। तस्बिरः रेणु त्वानाबासु÷रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै