निर्वाचन आयोगले मध्यान्ह १२ बजेसम्म १८ प्रतिशत मत खसेको जनाएको छ । सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको जनाएको आयोगले १२ बजेसम्म देशभर कूल ३१ लाख ६३ हजार ७३६ मत खसेको जनाएको हो ।
यो कूल मतदाता संख्याको लगभग १८ प्रतिशत मत हो ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik