काठमाडौं- इजरायलले इरानको प्राथमिक विद्यालयमा हमला गर्दा पाँच जनाको मृत्यु भएको छ ।
इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार इजरायलले मुलुकको दक्षिणी होर्मोजगान प्रान्तस्थित मिनाब शहरमा एक महिला प्राथमिक विद्यालयमा निशाना बनाएको हो ।आक्रमणमा पाँच विद्यार्थीको मृत्यु भएको जनाइएको छ ।