काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन पेश गरेका हुन् ।

© copyright 2025 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik