अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउड स्तव्ध बनेको छ ।
उनले उठाएको गलत कदमले गर्दा पुरै फिल्म उद्योग नै आश्चर्यचकित बनेको छ ।
उनको विषयमा धेरैले गाली खाइरहेका छन् ।
उनलाई समस्या परेको बेलामा कसैले पनि सहयोग नगरेको भन्दै कलाकारहरु माथी सुशान्तका फ्यानहरु भड्किएका छन् ।
सुशान्तको अन्तिम संस्कार सकिएपछि राजनीतिज्ञ सञ्जय निरुपणले बलिउडकर्मीलाई गाली गरेका छन् ।
उनले भने,”छिचोरे हिट भएपछि सुशान्तले ७ ओटा फिल्म साइन गरेका थिए तर ६ ओटा फिल्मबाट उस्लाई निकाली सकेको थियो ।
फिल्म उद्योग जत्तिको निष्ठुरी कोही पनि छैन् ।
यही निष्ठुरीपनले एक जना सफल कलाकारको ज्यान लियो ।”
छिछोरे हिट होने के बाद #सुशांत_सिंह_राजपूत ने सात फिल्में साइन की थी।
छह महीने में उसके हाथ से सारी फिल्में निकल गई थीं।क्यों ?
फ़िल्म इंडस्ट्री की निष्ठुरता एक अलग लेवल पर काम करती है।
इसी निष्ठुरता ने एक प्रतिभावान कलाकार को मार डाला।
सुशांत को विनम्र श्रद्धांजलि!#RIPSushant— Sanjay Nirupam (@sanjaynirupam) June 14, 2020