काठमाडौं– जेनजी प्रदर्शनका क्रममा प्रहरीको रबरको गोली लागी घाइते भएका एक जनाको मृत्यु भएको छ।
सिभिल अस्पतालमा उपचारका क्रममा प्रदर्शनकारीको मृत्यु भएको हो। उनको परिचय खुलेको छैन।
अस्पतालमा ८० जना जति घाइतेको उपचाररत रहेका छन्।

© copyright 2025 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik