पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा
विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा रहेको मल्लकालीन समयमा निर्माण गरिएको ऐतिहासिक घन्ट । वि.सं. २०७२ को भूकम्पले क्षति गरेको यस घन्टको पुनर्निर्माण समयमै नहुँदा कम्पनका कारण खम्बा ढल्न सक्ने जोखिमले सुरक्षाका कारण पछिल्ला केही वर्षदेखि घन्ट बजाउन बन्देज गरिएको छ । तस्बिर ः हरि परियार / रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै