भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला नाका र सडक बन्द
सेताम्मे हिउँले ढाँकियो कन्टेनर र विद्युतीय गाडी राष्ट्रिय समाचार समिति (रासस) मुस्ताङ,१४, कार्तिक । नेपाल—चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ—४ न्हेचुङ भन्सार यार्ड आसपासका क्षेत्रमा सेताम्मे हिउँले ढाँकिएका कन्टेनर तथा विद्युतीय सवारी साधन (ईभी) गाडीहरु । शुक्रबार रातिदेखि उपल्लो मुस्ताङको कोरलानाका र आसपासका क्षेत्रमा भारी हिमपात भईरहेको छ । तस्वीर ः सुन्दरकुमार थकाली÷रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै