सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४३ ढोका खोलिए
कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो राजविराज (सप्तरी), १९ असोज । सप्तरी र सुनसरीको बीचमा र पूर्व–पश्चिम राजमार्गमा पर्ने कोशी नदीमा लगातारको बर्षाका कारण पानीको बहाव बढेपछि कोशी ब्यारेजमा देखिएको पानीको बेग । कोशीको ५६ वटै ढोका अहिले खोलिएको छ। तस्बिरः अरुणकुमार यादव÷रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै