सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतलाई साउन महिनाकाे पुलिस अफ द मन्थ घाेषणा गरेकाे हाे ।
प्रदेशले अ*पराध अ!नुसन्धान, शान्ति सुरक्षा कायम तथा सर्वसाधारणलाई सुरक्षाकाे प्रत्याभूती दिलाउन उल्लेखनीय भूमिका खेलेका रावतलाई उत्कृष्ट घाेषणा गरेकाे हाे ।
अब उनलाई प्रदेश प्रहरी कार्यालयले कदरपत्रसहित सम्मानित गरिने जनाएको छ ।