आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
भिटामिन ‘ए’ खुवाइँदै दमौली (तनहुँ), ६ वैशाखः तनहुँको व्यास नगरपालिका–३ प्रशासनचोकमा आइतबार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै स्वास्थ्यकर्मी । ६ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई आइतबार र सोमबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । तस्बिरः कृष्ण न्यौपाने÷रासस

अन्तिम पटक अध्यावधिक गरिएको: आइतबार, वैशाख ६ २०८३ ११:२७:१२

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै