२०८२ असार ११ बुधवार

ताजा अपडेट

  • हाम्रो बारेमा - Growing Digital Media From Kathmandu Nepal

    हाम्रो बारेमा

    यो वेवसाइट के.टी.एम मिडिया प्रा लि ले सञ्चालन गर्दछ । नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगर्तको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको प्राइभेट लिमिटेड कम्पनी हो ।

    यस संचार गृहमा लामो समयदेखि नेपालको अनलाइन पत्रकारिता क्षेत्रको अनुभव भएका व्यक्तिहरुको संलग्नता रहेको छ ।

    यो न्यूज पोर्टलमा आवद्ध सबै पत्रकारहरु स्वतन्त्र छन् जसले कुनै पनि राजनीतिक पार्टीको समर्थन वा विरोधमा आफ्नो कलम चलाउँदैनन्। हाम्रो नारा छ “जे देख्छ, त्यही लेख्छ” । यही नारालाई आत्मसाथ गर्दै हामी अगाडी बढिरहेका छौं ।

    हाम्रो बारेमा थप जानकारी लिनको लागि तपाइले हामीलाई info@ktmdainik.com मा इमेल पनि पठाउन सक्नुहुन्छ । हामी मोबाइल वा टेलिफोन भन्दा पनि इमेलमा कुरा गर्न रुचाउँछौं ।

    © copyright 2025 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik