काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठक सम्पन्न भएको छ। सभाको अन्त्यमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आगामी बैठकको मिति घोषणा गरेका छन्।
केसीले जानकारी दिँदै भनेका छन्, ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ।’
यससँगै संसद्ले निर्धारित एजेन्डा अनुसार आगामी बैठकका तयारी अघि बढाउने छ।