काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
बैठकले दलको नेता चयन गर्ने एमाले सचिावलयले जनाएको छ ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik