काठमाडौं– शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पदवहाली गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका उनले आजै पदभार ग्रहण गरेका हुन् ।
पोखरेल काठमाडौँ ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित सांसद हुन् ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik