काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रम सुरु भएको छ ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराइरहेका छन् ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik