काठमाडौँ- नेपाली काँग्रेसले आफ्नो केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तय गरिएको छ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik