काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्।
भक्तपपुर निर्वाचन क्षेत्र २ मा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।
ओली मतदान गर्न भने पाएनन्। उनी झापा ५ का उम्मेदवार हुन्। देशकाे जुनसुकै क्षेत्रबाट उम्मेदवारी दिन पाउने कानूनी व्यवस्था उपयाेग गर्दै उनले झापा ५ बाट उम्मेदवारी दिए पनि मतदाता नामावली भक्तपुर २ बाट भएकाले यहीँ मत हालेका हुन्।