काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा पार्टीको समसामयिक विषय, विगतमा गरिएको अनुशासनको कारबाहीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik