काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारी पुनः गुल्मी १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने भएका छन् । यसअघि २०७९ मा यसै क्षेत्रबाट उनले एमाले नेता प्रदीप ज्ञवालीलाई पराजित गरेका थिए ।
काँग्रेस संसदीय बोर्डले भण्डारीलाई रुपन्देहीबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । यसपटक पनि उनको चुनावी भिडन्त ज्ञवाली र सागर ढकालसँग हुने भएको छ ।