काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन्।
उनको टिकट सोमबार टुंगो लागेको एमाले स्रोतलेले जानकारी दिएको छ । नेता पोखरेलले सबैसँगको सल्लाहमा आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताए।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik