काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति बैठकबाट प्रत्यक्षतर्फको उम्मेदवार छानिने एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik