नेपाली काङ्ग्रेसले महामन्त्री गगन थापा सहितलाई ५ बर्षका लागि पार्टिबाट कारवाही गरेको छ ।
केन्द्रीय समिती बैठकले गगन थापा सहित अर्का महामन्त्री बिश्वप्रकाश शर्मा र सह महामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरेको छ । यो सङ्गै अब काङ्ग्रेस बिभाजन हुने निस्चित भएको छ ।