काठमाडौँ। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रास्वपा सभापति रवि लामिछाने पोखरा पुगेका छन् । जिल्ला अदालत कास्कीमा तारिखका निम्ति रवि पोखरा पुगेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि धरौटीमा छुटेका थिए ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २०८१ कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए भने पुस २५ गते रवि ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।