काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदका चार जना कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ ।
करार सेवाका लागि सिनियर रजिष्ट्रार र रजिष्ट्रार (प्रत्यारोपण शल्य चिकित्सा तथा हेपाटिको प्याङकियाटो विलियरी सर्जरी)(आठौँ) एक जना, रजिष्ट्रार क्रिटिकल केयर एण्ड एनेस्थेसियोलोजी (आठौँ) दुई जना र सिनियर रजिष्ट्रार र रजिष्ट्रार नेफ्रोलोजिष्ट (आठौँ) एक जनाका लागि दरखास्त आव्हान गरिएको हो ।
दरखास्त फारम, शैक्षिक योग्यता र परीक्षाको मिति लगायतको जानकारीका लागि केन्द्रको सूचना पार्टी हेर्न सकिने सूचनामा उल्लेख छ ।