काठमाडौँ । आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बैठक बोलाएकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बैठक बस्नेछ। बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ।

© copyright 2025 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik