काठमाडौँ । प्रि-ओपन सेसनमा सोमबार नेप्से परिसूचक करिब साढे ४ अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक २५७०.६६ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ३७ वटा स्क्रिप्सको २ हजार २९५ कित्ता सेयर ३१ लाख ९५ हजार ३८२ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा १४ वटाको घटेको छ भन बाँकी ३ स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ ।